आपूर्ति व्यवस्था सहज बनाउन सरकार र निजी क्षेत्रले सहकार्य गर्ने

कोरोना भाइरस (कोभिड–१९) को प्रभावबाट आपूर्ति व्यवस्थामा पर्न सक्ने असर न्युनीकरण गर्न सरकार र निजी क्षेत्रले सहकार्य गर्ने भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघले संकटको अवस्थामा आपूर्ति प्रणाली व्यवस्थित गर्न सहकार्य गर्ने भएका हुन् । सहमति अनुसार उद्योगी, व्यवसायी, एवं…