साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेप्से सूचक घटेको छ । नेप्से परिसूचक ४.४७ अंकले घटेर १ हजार ६३६ दशमलव १७ अंकमा अडिएको छ । ठूला कम्पनीहरुको सूचक मापक सेन्सेटिभ इन्डेक्स २.१४ अंकले घटेर ३२४ दशमलव ३६ अंकमा झरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार कूल २०० कम्पनीको ९१ लाख २३ हजार ८९६ कित्ता…