नेपाल फाइनान्सको १२५% हकप्रद स्वीकृत, पूँजीवृद्धिका लागि अर्को १७५% पनि आउने

नेपाल फाइनान्स कम्पनी (NFS) को १२५ प्रतिशत हकप्रद शेयर स्वीकृत भएको छ । नियामक निकाय धितोपत्र बोर्डले फाइनान्सलाई एक बराबर एक दशमलव २५ प्रतिशत हकप्रद जारी गर्ने अनुमति सोमबार दिएको हो । यसअनुसार फाइनान्स कम्पनीले एक बराबर १.२५ अनुपातमा १६ लाख ९७ हजार ५०६ दशमलव २५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ । उक्त हकप्रद निष्काशनका…