अपि पावर कम्पनी (API) को शेयरमूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको ९ प्रतिशत बोनस शेयर समायोजन गरी प्रतिकित्ता २६३ रुपैयाँ कायम गरेको हो । कम्पनीको शेयर अन्तिम पटक अघिल्लो बिहीबार (कार्तिक (२७ गते) प्रतिकित्ता २७९ रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो । कम्पनीले हाल ४७ प्रतिशत हकप्रद शेयर जारी गरिरहेको छ । नेप्सेले ९…