बिहीबार प्रि ओपनिङ सेसनमा कुल ३१ कम्पनीको शेयर कारोबार भएको छ । यस क्रममा २३ कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको स्थिर हुँदा ४ कम्पनीको घटेको छ । १५ मिनेटको अवधिमा बजार परिसुचक नेप्से १४.१९ अंकले बढेर १६६१.६५ अंकमा उक्लिएको छ । ३१ कम्पनीका १० हजार ६५७ कित्ता शेयरहरु ३४ लाख ७६ हजार ७७१…