नेपाल फाइनान्सको १७ करोडको हकप्रद बिक्री खुल्यो

नेपाल फाइनान्स कम्पनी लिमिटेड (NFS) ले आज (मंसिर ४ गते) देखि १६ करोड ९७ लाख ५० हजार ६२५ रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित दरका १६ लाख ९७ हजार ५०६ दशमलव २५ कित्ता हकप्रद शेयर निष्काशन खुल्ला गरेको छ । कम्पनीले हाल विद्यमान चुक्ता पूँजीको १२५ प्रतिशत अर्थात १ कित्ता बराबर नयाँ १.२५ कित्ता अनुपातमा…