कोरोनाबाट पोर्चुगलमा एक नेपालीको मृत्यु, ७४ क्वारेन्टाइनमा

नोबल कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित एक नोपलीको पोर्चुगलमा मृत्यु भएको छ भने संक्रमितको संख्या ३३० पुगेको छ। पोर्तुगीस सञ्चार माध्यमले जनाए अनुसार लिस्बनस्थित सान्ता मरिया अस्पातलमा मृतकको उपचार गर्दा गर्दै ती नेपालीको मृत्यु भएको हो। मृतक ८० बर्षीय रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । वर्ष उल्लेख गरिएपनि व्यक्तिको नाम र अन्य विवरण…