नेपाल ल्युब आयल लिमिटेड र गोर्खाज फाइनान्सले आज साधारण सभा आह्वान गरेका छन् । नेपाल ल्युब आयलले संस्थाको कार्यालय, झम्सिखेलबाट उन्नतिसौँ वार्षिक साधारण सभा र फाइनान्सले २५ औँ वार्षिक साधारण सभा होटल क्राउन ईम्पेरियल, सोल्टीमोड, काठमाडौँबाट साधारण सभा सञ्चानज हुनेछ । ल्यूब आयले बिहान साढे ११ बजे र फाइनान्सले ११ बजेदेखि जुम प्रविधि मार्फत सभा…