नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यस साता ६ वटा कम्पनीको २ करोड ६१ लाख ४५ हजार ९२ कित्ता शेयर सूचीकृत भएको छ । नेप्सेमा यस साता शेयर सूचीकृत गरेका कम्पनीहरुमा लिवर्टी इनर्जी, प्रभु बैंक, एनएमबि बैंक, समाज लघुवित्त, छ्याङ्दी हाइड्रोपावर, र एनएलजी इन्स्योरेन्स कम्पनी रहेका छन् । नेप्सेका अनुसार लिवर्टी इनर्जी कम्पनी लिमिटेडको आईपीओ सहित…