बैंक अफ काठमाण्डू र अपि पावर कम्पनीले शुक्रबारदेखि तिहार विदाको अवधिमा शेयरधनी दर्ता पुस्तिका बन्द गर्दैछन् । बैंक अफ काठमाण्डूले गत आर्थिक वर्षको साधारण सभाका लागि कात्तिक २८ गते शुक्रबार र अपि पावरले पछिल्लो २ आर्थिक वर्षको साधारण सभा गर्नका लागि मंसिर १ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्दै छन् । दुवै कम्पनीको शुक्रबार शेयरधनी…