जनरल इन्स्योरेन्स कम्पनीले निष्कासन गरेको आईपीओ असोज २० गते मंगलबार बाँडफाँड भएको छ। शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा भएको बाँडफाँडमा कम्पनीको शेयर २ लाख ७३ हजार जना आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले पाएका छन् । आईपीओमा आवेदन गर्नेमध्ये ५ लाख २३ हजार ७३४ जना आवेदकको हात खालि भएको छ। इन्स्योरेन्सको आइपीओमा…