दुई महिनामै १ खर्ब बढीको शेयर नेप्सेमा सूचीकृत

चालु आर्थिक वर्षको दुई महिना अर्थात भदौ मसान्तसम्ममा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कुल १ खर्ब ११ अर्ब ६७ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार भदौसम्ममा १ खर्ब बराबरको विकास ऋणपत्र, ४ अर्ब ४५ करोड बराबरको साधारण शेयर, ३ अर्ब ८७ करोड बराबरको बोनस शेयर, २ अर्ब…