नेपाल बङ्गलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्तिक ६ गते सिपाडोल वडा नं ८, सूर्यविनायक, भतmपुर स्थित मुस्कान सेवा नेपाल नामको अनाथालयलाई तीन लाख रुपैयाँ रकम हस्तान्तरण गरेको छ । नेपाल बङ्गलादेश बैंकको केन्दि«य कार्यालयमा एक कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द« भुषण श्रेष्ठ र सहायक महाप्रबन्धक सलोनिका सिंहद्धारा मुस्कान सेवा नेपालकी अध्यक्ष भवानी…