नेपालको प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले कोरोना भाइरस संक्रमण तथा नियन्त्रणका लागि खडा गरेको कोषमा आर्थिक सहयोग प्रदान गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता हरि प्रसाद दाहालले विश्वब्यापी महामारी नोबले कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले नेपाल सरकारद्धार स्थापित ‘कोरोनाभाइरस संक्रमण रोकथाम तथा उपचार कोष’ मा दुई महिनाको पारिश्रमिक र…