पाँच वाणिज्य बैंकले १२ अर्ब ६० करोडको डिबेञ्चर जारी गर्ने

पाँच वाणिज्य बैंकले १२ अर्ब ६० करोड रुपैयाँको ऋणपत्र (डिबेञ्चर) जारी गर्ने भएका छन् । सिद्धार्थ, एभरेष्ट, सानिमा, एनसीसी, र बैंक अफ काठमाण्डूले डिबेञ्चर जारी गर्न नियामक निकाय धितोपत्र बोर्डमा निवेदन दिएका हुन्। बोर्डका अनुसार सानिमा, एनसीसी, र बैंक अफ काठमाण्डूले दश वर्ष अवधिको र सिद्धार्थ, एभरेष्ट बैंकले ७ वर्ष अवधिको ऋणपत्र जारी गर्न अनुमति…