मर्चेन्ट बैंकहरुमा कार्यरत कर्मचारीहरुमा समेत कोभिड-१९ संक्रमण देखिएपछि मर्चेन्ट बैंकरहरुले फोन, ई-मेल वा अन्य विद्युतीय माध्यामबाट मात्र सेवा प्रवाह गर्ने भएका छन् । कोरोना भाइरसको बढ्दो संक्रमणलाई ध्यानमा राख्दै ग्राहकहरुको सुरक्षा र कर्मचारीहरुलाई संक्रमणबाट सुरक्षित राखि मर्चेन्ट बैंकरहरुले ग्राहकहरुको भौतिक उपस्थिति विना नै सेवा प्रदान गर्ने भएका हुन् । मर्चेन्ट बैंकर संघका अध्यक्ष ध्रुव तिमिल्सिनाले…