नेपाली बजारमा भदौ २४ गते बुधबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ४०० रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९५ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९५…