आज (असोज २८ गते) तीन कम्पनीले अलग– अलग स्थानमा साधारण सभा सम्पन्न गर्दैछन् । नेपाल इन्भेष्टमेण्ट बैंक, सिटी एक्सप्रेस फाइनान्स र नाडेप लघुवित्त वित्तीय संस्थाले बुधबार साधारण सभा आह्वान गरेका हुन् । नेपाल इन्भेष्टमेण्ट बैंकले रजिष्टर्ड कार्यालय दरबारमार्ग काठमाण्डौंमा बिहान १० बजे विशेष साधारण सभा आह्वान गरेको छ । बैंकको सभाले मूल्याङ्कनकर्ताबाट सम्पत्ति तथा दायित्व…