सुनचाँदीको दुबैको भाउ मंगलबार घट्यो

मंगलबार सुनचाँदीको दुबैको भाउ घटेको छ । मंगलबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँ तथा चाँदी तोलामा २० रुपैयाँले घटेर कारोबार भैरहेको छ । गत शुक्रबार ९०० तथा आइतबार ८०० गरी तोलामै १ हजार ७०० रुपैयाँले बढेको सुन सोमबार भने स्थीर रहेको थियो । मंगलबार आएर सुन तोलामा ५०० रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी…