प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका महासचिव विष्णु पौडेललाई अर्थमन्त्री नियुक्त गरेसँगै ५ नम्बर प्रदेशको राजधानी दाङ पुर्याएको विषयमा भएको भित्री सहमतिको विषय सतहमा आएको छ । नेकपा उच्च स्रोतका अनुसार केही दिन अघि मात्र ५ नम्बर प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्ने सक्बन्धमा सत्तारुढ नेकपा भित्रै चर्काचर्की चलिरहेको भए पनि त्यसका मुख्य व्यक्ति विष्णु पौडेल…