नेपाली बजारमा भदौ २३ गते मंगलबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १० रुपैयाँले घटेको छ । आइतबार तोलामा ३ ०० ले घट्दै सोमबार स्थिर रहि ९६ हजार १०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार तोलामा ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार…