बुधबार चारवटा सामूहिक लगानी कोष योजनाको इकाइमा लगानी गरी लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । चारवटै फण्डले नगद लाभांश वितरण गर्नको लागि भदौ २५ गते बिहीबार लाभांश वितरण प्रयोजनका लागि ४ वटैले इकाइधनी किताब बन्द गर्दैछन् । यसअनुसार बुधबारसम्म इकाइ खरीद गरी कायम रहने इकाइधनीले मात्र लाभांश पाउनेछन्। एनआइसी एशिया क्यापिटल लिमिटेड योजना…