नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले पनि सामूहिक लगानी कोष (म्युचुअल फण्ड) सञ्चालन गर्न पाउने बाटो खुला गरेको छ । केन्द्रीय बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्सलाई समेटेर मंगलबार जारी गरेको एकीकृत निर्देशन मार्फत तोकिएको शर्तको पालना गर्नेगरी सहायक कम्पनी मार्फत सामूहिक लगानी कोष सञ्चालन गर्नसक्ने व्यवस्था गरेको हो । बैंक तथा वित्तीय…