बिहीबार उपत्यकामा थप ४४५ जना सहित देशभरका विभिन्न प्रयोगशालामा १३ हजार ४१३ जनाको पीसीआर परीक्षण गरिएकोमा १ हजार २२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङ्गमा काठमाडौंमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । काठमाडौं उपत्यकामा बुधबार…