बर्दियाका ८ वटै उद्योग वाणिज्य संघले स्थानीय प्रशासनसँगको बैठकमा निषेधाज्ञा थप्ने निर्णय भएपछि विपद व्यवस्थापन समिति (DCCM) को बैठक बहिस्कार गरेका छन् । समितिमा आफुहरुलाई समेटिए पनि उद्योगी व्यवसायीका समस्यालाई सुन्ने पहल नगरी स्थानीय तहका प्रमुखहरुले निषेधाज्ञालाई लम्ब्याउन दवाब दिएको भन्दै बैठकमा सहभागी जिल्लाका उद्योग वाणिज्य संघका पदाधिकारीले बैठक बहिस्कार गरेका हुन् । प्रमुख जिल्ला…