युनिक नेपाल लघुवित्तले जेठ ११ गतेदेखि एफपीओ निष्काशन गर्ने

युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ ११ गतेदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। लघुवित्तले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको प्रतिसेयर १०० अंकित मूल्यका ३ लाख ७९ हजार ४२५ कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । युनिक नेपाल लघुवित्त वित्तीय संस्था र घोडीघोडा लघुवित्त…