निषेधाज्ञाका बीच ५० हजारले बैंक पुगेर गरे आईपीओ आवेदन

कोरोना संक्रमण नियन्त्रण गर्न निषेधाज्ञा जारी भएको ४ दिनमा ५० हजारभन्दा बढी सर्वसाधारणले बैंक तथा वित्तीय संस्थामै पुगि प्राथमिक निष्काशनमा आवेदन दिएका छन् । नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थाका सबै काम अनलाइनबाट गर्ने निर्देशन दिएको अवस्थामा पनि म्यानुअल आवेदन गर्नेहरुको संख्या उल्लेख्य देखिएको हो । यसै साता प्राथमिक निष्काशन गरेका मध्ये सबैभन्दा धेरै आवेदन…