उपकार लघुवित्तको खुद नाफा २ करोडले घट्यो, ४८ लाखमा सीमित

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा ४७ लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा २ करोड ४९ लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको लघुवित्तको नाफा २ करोड १ लाख ६४ हजार रुपैयाँले घटेको हो। चुक्ता पूँजी ४ करोड २० लाख रुपैयाँ रहेको लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी…