अजोड इन्स्योरेन्सको आईपीओ नतिजा नोटबजारमा

अजोड इन्स्योरेन्सले निष्काशन गरेको प्राथमिक शेयर शुक्रबार (आईपीओ) बाँडफाँड भएको छ। इन्स्योरेन्स कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार कम्पनीको आइपीओ गोलाप्रथाबाट २ लाख ७३ हजार आवेदकले १० कित्ताका दरले हात पारेका छन् भने बाँकी २ लाख २९ हजार २९८ जना हात भने खाली भएको छ। उच्च आवेदनका कारण २ लाख ११…