सेञ्चुरी बैंकको प्रगति कायमै, खुद नाफा ९० करोड माथि पुग्दा अन्य सूचांक पनि उत्साहप्रद

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड (CCBL) को गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्म ९० करोड ६३ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आवको यसै अवधिमा ६७ करोड ६४ लाख ८ हजार रुपैयाँ नाफा कमाएको बैंकको नाफा ३४ प्रतिशतले बढेको हो। गत आर्थिक वर्षमा बैंकको वितरणयोग्य नाफा ४० करोड ९२ हजार रुपैयाँ…