शेयर बजार पूँजीकरण साढे १७ खर्ब नजिक

शेयर बजार परिसूचक मापक नेप्से ७५ अंकले बढेसँगै सातामा शेयर बजारमा सूचीकृत कम्पनीहरुमा लगानीकर्ताको सम्पत्ति मापक बजार पूँजीकरण करिब १ खर्ब रुपैयाँले बढेर साढे १७ खर्ब नजिक पुगेको छ। गत साता १६ खर्ब ४७ अर्ब ५६ करोड बजार पूँजीकरण रहेकोमा एक सातामा ९८ अर्ब ७९ करोड रुपैयाँले वृद्धि भएर साताको कूल बजार पूँजीकरण १७ खर्ब…