हिमालयन डिष्टिलरी (HDL) को मदिरा बिक्रीमा भारी मात्रामा गिरावट आएसँगै खुद नाफामा संकुचन आएको छ। अर्कातिर अघिल्लो आर्थिक वर्षको तुलनामा चुक्ता पूँजीमा भएको वृद्धिसँगै डिष्टिलरीको प्रतिशेयर आम्दानीमा फराकिलो अन्तरको संकुचन आएको छ । कोरोना भाइरस संक्रमणका कारण विश्व अर्थतन्त्र प्रभावित भईरहेका बेला डिष्टिलरीको व्यवसायमा पनि असर परेको हो। लकडाउनका कारण मदिरा बिक्री वितरणका मुख्य बजार…