सिन्धु विकास बैंक (SINDU) ले शेयरधनीको डिम्याट खातामा ११.४८५१ प्रतिशत बोनस शेयर जम्मा गरेको छ । बैंकको २०७६ साउन २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित बोनस शेयर पुस १५ गते सम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको डिम्याट खातामा जम्मा गरिएको बैंकले जनाएको छ। सो पछि शेयर डिम्याट गर्ने शेयरधनीलाई भने क्रमश बोनस जम्मा गर्दै जाने…