स्वावलम्बन लघुवित्तको शेयर रजिष्ट्रार परिवर्तन

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड (SWBBL) ले नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले साउन १ गते देखि लागू हुने गरी नबिल इन्भेष्टमेण्ट बैंकिङ्गलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । यसअघि लघुवित्तको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लाजिम्पाट रहेको थियो। नयाँ शेयररविष्ट्रार नियुक्तीसँगै अब साउन १ गतेपछि धितोपत्र सम्वन्धि लघुवित्तको सम्पूर्ण…