शेयर बजार लामो समय पश्चात लयमा फर्किएको छ। लकडाउन पश्चात एकैदिन एक अर्ब बढीको कारोबार भएको आइतबार पहिलो दिन हो। असार १५ गते सोमबारदेखि नियमित शेयर कारोबार आएकोमा चारैदिन पुरा समय कारोबार हुन सकेको थिएन। अघिल्लो साताको सोमबार र बिहीबार नकाारत्मक सर्किट लागेर बन्द भएको बजार मंगलबार र बुधबार बढेर सर्किट लाग्दा कुनैपनि दिन पुरा…