नेपाली बजारमा सुन तथा चाँदीको भाउ फेरि उकालो लागेको छ । गत शुक्रबारको तुलनामा साउन ४ गते आइताबार सुनको भाउ प्रतितोला ३ सय तथा चाँदी १० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ प्रतितोला ९२ हजार ५ सय, तेजावी सुनको भाउ प्रतितोला ९२ हजार ६५ रुपैयाँ र चाँदी प्रतितोला…