भेरी–बबई आयोजनामा सरकारी निकायबीच नै समन्वय अभाव, झनै बढ्यो असन्तुष्टि

राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनामा प्राकृतिक स्रोत साधनको उपयोगलाई लिएर सघं–प्रदेश र प्रदेश–प्रदेशबीच मात्र होइन, स्थानीय तहमा समेत विवाद उत्पन्न भएको छ । आयोजनाले समन्वय नगरी प्राकृतिक स्रोत–साधनको उपयोग गरेकामा प्रभावित क्षेत्रका स्थानीय सरकार असन्तुष्ट छन । सुर्खेतको भेरीगङ्गा नगरपालिकाले आफ्नो स्वीकृतिबिनै नदीजन्य पदार्थ उत्खनन गरी क्रसर उद्योग सञ्चालन गरेको भन्दै रोक्न पत्राचार…