चार महिनाअघि सहमति गरेका दुई कम्पनीकोे मर्जर सम्झौता भङ्ग

विजय लघुवित्त र स्वेडा लघुवित्त बिचको मर्जर प्रक्रिया भाँडिएको छ । नजुटेपछि विजय लघुवित्तले स्वेडा लघुवित्तलाई प्राप्ती गर्ने सम्झौता भङ्ग गरेको हो । गत असार २६ गते विजय लघुवित्तले स्वेडा लघुवित्तलाई प्राप्ति गर्ने सम्बन्धी सम्झौतामा दुई कम्पनीबीच हस्ताक्षर भएको थियो । स्वाप रेशियोमा सहमति नजुटेपछि प्रारम्भिक सम्झौता गरेको चार महिनापछि दुई कम्पनीको एक्विजिशन सम्झौता भङ्ग…