प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्ने, लकडाउन खुकुलो होला ?

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार लकडाउनको नयाँ मोडालिटीबारे आज बिहान ११ बजे प्रधानमन्त्री ओलीले संसदको बैठकमा सम्बोधन गर्ने भएका हुन् । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटको सन्दर्भमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम पनि रहेको छ । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गत विनियोजन भएका…