बैंक अफ काठमाण्डूको वित्तीय विवरणमा देखिएन सन्तुलन, घट्यो खुद नाफा

बैंकको अफ काठमाण्डूले गत आर्थिक बर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक बर्षको पहिलो त्रैमासमा नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ । पूँजी वृद्धिको अनुपातमा नाफा नबढ्दा बैंकको प्रतिशेयर आम्दानी समेत घटेको छ । बैंकले असोज मसान्तसम्म ३८ करोड ३७ लाख २५ हजार रुपैयाँ खुद नाफा गरेको छ । बैंकको खुद नाफा ०.८० प्रतिशतले घटेको…