चिनियाँ सहयोगमा यसरी हुँदैछ नेपालमा पेट्रोलियम पदार्थको विस्तृत अन्वेषण

चीन सरकारको सहयोगमा दैलेखमा पेट्रोलियम पदार्थको विस्तृत अन्वेषणको काम अगाडि बढाइएको अधिकारीहरूले बताएका छन्। खानी तथा भूगर्भ विभागका अधिकारीहरूका अनुसार अबको एक वर्षभित्र त्यस्तो अन्वेषण सकिनेछ।  विस्तृत अन्वेषण सकिएपछि त्यस क्षेत्रमा पेट्रोलियम पदार्थ भएको वा नभएको टुङ्गो लाग्नेछ। अधिकारीहरूले आवश्यक उपकरणसहित चिनियाँ टोली पेट्रोलियम पदार्थ भएको सम्भावित क्षेत्रमा पुगिसकेको बताएका छन्। अन्वेषणका लागि झन्डै ४०…