निर्यात प्रवद्र्धनका लागि नीतिगत सुधार जारी: अर्थमन्त्री

अर्थमन्त्री डा युवराज खतिवडाले निर्यात प्रवद्र्धन तथा व्यापार घाटा कम गर्ने विषय आफ्नो प्राथमिकता रहेको भन्दै नीतिगत सुधारका लागि अन्तरमन्त्रालय समन्वयका साथ काम भइरहेको बताएका छन्। व्यवसायमैत्री वातावरण बनाउनेमा आफ्नो ध्यान गएको भन्दै उनले व्यवसायी सङ्घसंस्थाले अघि सारेका विषयलाई प्राथमिकतामा राखी यथाशक्य सम्बोधन गर्ने पनि विश्वास दिलाए । नेपाल उद्योग परिसङ्घले निर्यात व्यापारमा देखिएको सुधारलाई…