उद्योग वाणिज्य महासंघको पदाधिकारी बैठकः आवेशमा निर्णय नलिन पूर्वअध्यक्षहरुको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षहरुले महासंघको निर्वाचनबारे आवेशमा निर्णय नलिन पदाधिकारीहरुलाई आग्रह गरेका छन् । साउन २६ र २७ गतेका लागि तोकिएको ५४ औँ वार्षिक साधारण सभा स्थगित गर्ने वा नगर्ने भन्ने निर्णय लिन बसेको पदाधिकारी बैठकमा पूर्वअध्यक्षहरुले यस्तो धारणा राखेका हुन् । जारी बैठकमा महासंघका पदाधिकारीसहित अधिकांश पूर्वअध्यक्षहरु सहभागी छन् । बैठक हुँदाहुँदै बाहिरिएका…