नेपाल स्टक एक्सचेञ्जमा एक वाणिज्य बैंक र दुई फाईनान्स कम्पनीसहित तीन कम्पनीको साढे ३ अर्ब बराबरको ऋणपत्र सूचीकृत भएको छ । नेप्सेका अनुसार कुमारी बैंक, गुडविल फाइनान्स र आइसिएफसि फाइनान्सले ऋणपत्र सूचीकृत गराएका हुन् । कुमारी बैंकले ३ अर्ब बराबरको ३० लाख कित्ता, गुडविल फाइनान्सले २५ करोड बराबरको २ लाख ५० हजार कित्ता र आइसिएफसिले…