माघ यता थप स्थानीय तहमा वााणिज्य बैंकको शाखा विस्तार हुन सकेन, ७ स्थानमा अझै पुग्न बाँकी

हरेक स्थानीय तहमा वाणिज्य बैंकको शाखा सञ्जाल विस्तार गर्ने सरकारी नीति सार्थक हुने बाटोमा पुगेपनि पछिल्ला तीन महिनामा एउटा पनि पहुँच नपुगेको स्थानीय तहमा वाणिज्य बैंकहरुको शाखा विस्तार हुन नसकेको देखिएको छ। चालु आवको ७ औं महिना अर्थात माघमा नै ७४६ स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेकोमा १० औं महिना अर्थात बैशाख मसान्तसम्ममा पनि ७४६…