आरएसडीसीले १६ प्रतिशत लाभांश पारित गर्न मंसिर १३ मा बोलायो साधारण सभा

आरएसडीसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक बर्षको प्रस्तावित लाभांश पारित गर्न मंसिर १३ गते बार्षिक साधारण सभा बोलाएको छ । संस्थाले गत वर्षको नाफाबाट ६ प्रतिशत बोनस तथा १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी ६३ करोड ३५ लाख १२ हजार रुपैयाँ रहेको छ । जस असनुसार कम्पनीले…