उखु उत्पादन किसानलाई बजेटले अनुदान दिएपछि किसान खुशी

नेपाल सरकारले उखु उत्पादन किसानलाई अनुदान दिन ९५ करोड बजेट विनियोजना गरेकामा उखु किसानले खुशी व्यक्ति गरेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले आज २०७७/७८ का लागि प्रस्तुत गरेका बजेटमा उखु किसानलाई प्रोत्साहनका लागि विनियोजना गरेकामा तराईका पीडित किसान उत्साहित भएका छन् । बाराका उखु किसान रामबालक यादवले नगदे बालिका रुपमा उखु विकासका लागि सरकारले…