लक्ष्मी लघुवित्तको नाफामा सुधार, लाभांशपछि रिजर्भ घट्यो

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। लघुवित्तको नाफा गत आर्थिक वर्षको यही अवधिको तुलनामा ३६.३७ प्रतिशतले बढी हो । गत आर्थिक बर्षको यसै अवधिमा संस्थाले २ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । व्यवसायिक गतिविधि बढाएको संस्थाले संचालन नाफा तथा…