नेपाल सुनचाँदी व्यवसायी महासंघले कोरोना महामारीको कारण लागू गरिएको लकडाउनले गर्दा सुनचाँदी व्यवसाय संकटमा परेको बताएको छ । महासंघले लगभग ६० अर्ब रुपैयाँ लगानी रहेको यो क्षेत्रलाई अहिलेको संकटबाट बचाउन थप सहुलियतपूर्ण ऋण, ब्याज र दस्तुर मिनाहा लगायतको आर्थिक प्याकेजको माग समेत गरेको छ । सुनको भाउको उच्च वृद्धिको कारण उत्पन्न मन्दीले सुनचाँदी ब्यवसाय…