जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना सङ्क्रमणको जोखिम निर्धारण, फर्किनुको औचित्य आदिको विश्लेषण गरेर बाहिरी जिल्लाबाट काठमाण्डौं फर्केनेहरुका लागि पास उपलब्ध गराउने जानकारी दिएको छ । जिप्रकाले आइतबार सूचना जारी गर्दै काठमाण्डौंको जुन नगरपालिकामा बसोबास गर्ने हो सोही नगरपालिकाले प्रवेशका लागि दिएको अनुमति सहित यात्रा शुरु गर्ने जिल्ला प्रशासन कार्यालय निवेदन दिनुपर्नेछ। यसअनुसार सम्बन्धित जिप्रकाले काठमाण्डौंको…